भेटवार्तापछि किमले ट्रम्पलाई नाइस टु मिट यु मिस्टर प्रेसिडेन्ट’ भनेपछि…

बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोंग उनबीच सिंगापुरमा ऐतिहासिक भेटवार्ता सम्पन्न भएको छ । भेटघाटपश्चात् किमले ट्रम्पलाई अंग्रेजीमा ‘नाइस टु मिट यु, मिस्टर प्रेसिडेन्ट ’ भनेका छन् सिंगापुरको सान्तोसा द्वीपमा क्यापेला होटलमा भएको उक्त भेट करिब ५० मिनेटसम्म चल्यो । अब दुबै नेता आफूसँग आ...

कतारमा पेट्रोलकाे मुल्य बढेसँगै देशकाे अर्थतन्त्रमा सुध्रिएकाे यस्तो सँकेत

साउदी अरेबिया । इन्धनको मुल्यमा भएको वृद्धिसँगै साउदी अरबको अर्थतन्त्रमा सुधारको सङ्केत देखिएको छ। आर्थिक विश्लेषकहरूले बताएअनुसार पेट्रोलियम पदार्थको मूल्यमा भएको गिरावटबाट आर्थिक मन्दीको सामना गर्नु परेको साउदी अरबलाई इन्धनमा गरिएको मूल्यवृद्धिबाट सन् २०१८ को पहिलो चार महिनामा राहत मिलेको छ। पूँजी विश्लेषकहरूको सम...

सामाजिक सञ्जालमा भाइरल बन्दै शाहरुख खानकी छोरी सुहानाका यी तस्वीर

एजेन्सी । बलिउड अभिनेता शाहरुख खानकी छोरी सुहाना खानको नयाँ तस्वीर यतिबेला सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ। एक तस्वीरमा सुहाना ट्रेडिशनल लुक्समा देखिएकी छन् भने अर्कोमा मोर्डन लुक्समा देखिएकी छन्। एक तस्वीरमा सुहाना मरुन कलरको लेहंगामा देखिएकी छन्। उनका साथमा दुई युवती पनि छन्। दोस्रो तस्वीरमा उनले जिन्स र टप लगाए...

५० भण्दा बढि मारिने गरि किन भयो झडप जेरूसलेममा? अाखिर यो विवाद किन र कहिलेदेखि?

संयुक्त राज्य अमेरिकाले तेल अभिभस्थित उसको दूतावास जेरुसलेम सार्न केही घण्टाअघि इजरायली फौजले गाजामा एकजना १२ वर्षीय बालकसहित कम्तीमा ५२ जना प्रदर्शनकारीहरूलाई गोली हानी मारिदिएको प्यालेस्टिनी अधिकारीहरूले बताएका छन्। नयाँ अमेरिकी दूतावासको उद्घाटन समारोह हुनुअघि इजरेल र गाजा सीमा क्षेत्रमा छ हप्तादेखि भइरहेका व्याप...

गाजामा इजरायलसँगको भडपमा परी कम्तीमा ५५ प्यालेष्टिनीको मृत्यु

एजेन्सी : दुर्इ देशकाे सीमास्थल गाजा क्षेत्रमा इजरायली सैनिकसँग प्यालेस्टिनीहरूकाे झडप हुँदा मारिनेकाे संख्या कम्तीमा पनि ५५ पुगेकाे छ । मारिनेमा प्यालेस्टिनीहरू रहेकाे जनाइएकाे छ । इजरायलसँगको सिमानामा पर्ने गाजामा आक्रोसित प्यालेस्टिनी प्रदर्शनकारी र इजरायली सेनाबीच झडप हुँदा सोमबार उनीहरूको मृत्यु भएको हो । साे ह...

इजरायली प्रहरी र प्यालेस्टाइनी नागरिकबीच झडप हुँदा ३७ जनाको मृत्यु

इजरायल । इजरायलको गाजा सीमामा इजरायली प्रहरी र प्यालेस्टाइनी नागरिकबीच झडप हुँदा ३७ जनाको मृत्यु भएको छ भने १३ सय भन्दा बढी घाइते भएका छन् । मृत्यु हुनेमा अधिकांश बालबालिका छन् । अमेरिकाले आफ्नो दुतावास जेरुसेलममा खोलेको विरोधमा उत्रिएका प्यालेस्टाइनी नागरिक र सरकारबीच भडप भएको थियो । झडप रोक्न प्रहरीले फालेको अश्रु...

रसियन बिमान दुर्घटनाग्रस्त, अहिलेसम्म ४ सैनिककाे शब फेला

२७ बैशाख। एजेन्सी काठमाडौं, मस्को / रुसको बिमान सिरियामा दुर्घटनाग्रस्त भएको समाचार छ । सो दुर्घटनामा परी चार सैनीक को ज्यान गएको बताइएको छ ।रुसी रक्षा मन्त्रालयले विज्ञप्ति प्रकाशन गरी सो दुर्घटनामा परी चार जना सैनीक को जना को ज्यान गएको जानकारी दिएको समाचारमा जनाइएको छ ।रुसी समाचार समिति इतार तासले जनाएअनुसार उक्त दु...

इजरायलमा जापनीज प्रधानमन्त्रीलार्इ जुत्तामा खाना दिएर अपमान गरेकाे भन्दै ततायो विश्व!

बीबीसी। जापानका प्रधानमन्त्री शिंजो आबे र उनकी श्रीमतीले इजराइली प्रधानमन्त्री बेन्यामिन नेतन्याहू र उनकी श्रीमती सारा नेतन्याहूसँग २ मेमा इजराइलका प्रधानमन्त्रीको सरकारी निवासमा आयोजना गरेको डिनरमा डेजर्ट ‘जुत्ता’ मा खाना पस्किइयो। इजराइलका सेलिब्रिटी शेफ मोशे सेगेव (जो प्रधानमन्त्रीका निजी शेफ हुन्) ले शानदार डिनर...

दक्षिणी यमनमा आइएसका ‘उच्च नेता’ मारिएको प्रहरीको दावी…

एडेन, यमन । इश्लामिक स्टेट (आइएस) समूहका एकजना उच्च नेता दक्षिणी यमनको सरकार नियन्त्रित क्षेत्रमा सुरक्षाकर्मीले गरेको खानतलासीका क्रममा मारिएका यमनको प्रहरीले जनाएको छ । एडेन र अभियान क्षेत्रका उक्त समूहका स्वघोषित नेता (अमिर) सालेह नासर फादल अल–बाक्सीलाई सुरक्षाकर्मीले लुकेर बसेको अवस्थामा यमनको सरकार नियन्त्रित क्षे...

उत्तर कोरियाले यहि मेबाट चमात्कारिक रूपमा आणविक भट्टी बन्द गर्दै

वैशाख १६ – उत्तर कोरियाले आफ्नो आणविक भट्टी आउँदो मे महिनामा बन्द गर्ने जनाएको छ । दक्षिण कोरियाको राष्ट्रपति कार्यलयले छिट्टै नै उत्तर कोरियाले आफ्ना आणविक भट्टीहरु बन्द गर्ने निर्णय गरेको जनाएको छ । शुक्रबार मात्रै उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपति मून जे इनबीचमा भएको ऐतिहासिक सम्झौतामा उत्त...