११ औँ बर्षमा गणतन्त्रः पात्र फेरिए, प्रवृत्ति उही

काठमाडौं १५ जेठ । जनतको प्रतिनिधिमुलक सस्था सविधानसभाले २०६५ जेठ १५ गते दुई सय ४० बर्ष लामो राजतन्त्र सधैँका लागि विदा गर्यो ।देशमा गणतन्त्र आयो । बंशजका आधारमा मुलुकमा शासन गर्ने परम्परा अन्त्य भयो । शासन मात्र होइन, शाक पनि फेरिए । मुलुकको शासन व्यवस्थाको सर्वोच्च पदमा जनताका छोराछोरी पुगे । परम्परागत शक्ति सधैँका...

जन्मकैदको सजाय भोगेका बालकृष्ण ढुंगेलसहित ८ सय १६ कैदी आज जेलमुक्त हुँदै

काठमाडौं १५ जेठ । नेता बालकृष्ण ढुंगेल आज कैद मुक्त हुने भएका छन । उनको कैद माफी गर्ने निर्णय राष्ट्रपतिबाट स्वीकृत भएको छ। सरकारको सिफारिस अनुसार राष्ट्रपति बिद्यादेवी भण्डारीले हिंजो सोमबार विवादका बीच कैद माफीको प्रस्ताव स्वीकृत गरेकी छिन्। द्वन्द्वकालमा उज्जनकुमार श्रेष्ठको हत्याको घटनामा ढुंगेलविरुद्धको मुद्दामा द...

विप्लव र सिकेराउत आन्तरिक सुरक्षामा चुनौतिपूर्ण रहेको निष्कर्ष निकाल्यो अार्मीले

काठमाडौं १५ जेठ । जंगी अड्डामा बसेको सैनिक पृतनापतिहरुको समन्वयात्मक बैठकले विप्लव र सिकेराउत आन्तरिक सुरक्षामा चुनौतिपूर्ण रहेको निष्कर्ष निकालेको छ। आइतबारदेखि दुई दिनसम्म चलेको बैठकले नेपालको आन्तरिक सुरक्षामा विप्लव र सिके राउत मुख्य सुरक्षा चुनौति रहेको निष्कर्ष निकालेको सैनिक स्रोतले जानकारी दिएको छ। सेनाको आन्तर...

ल हेर्नुस कर्णाली प्रदेशका मुख्यमन्त्री शाही पत्नीकाे यस्तो डरलाग्दो सेटिङकाे खुलाशा!

काठमाडौं, २१ चैत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीकी पत्नी चन्दाकुमारीले घरमै बसी–बसी एक दशकदेखि सरकारी ढुकुटीबाट तलब खाएको खुलेको छ । पचालझरना गाउँपालिका–९ स्थित कालिकादेवी आधारभूत विद्यालयमा ०५४ भदौ ११ मा अस्थायी शिक्षकको नियुक्ति लिएकी उनले ०६४ सालदेखि विद्यालय जान छाडे पनि घरमै बसेर तलव खाइरहेको ख...

९८ बर्षिय शताब्दी पुरूषले महानगरले दिएकाे गाडी लिदै भनेः भूकम्पले भत्केको घरमा, गाडी कहाँ राख्ने?

शताब्दी पुरुष डाक्टर सत्यमोहन जोशीले उनकै सम्मानका लागि ललितपुर महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा सोमबार सबैलाई हँसाए। आजको अन्नपूर्ण पोस्टको पहिलो पृष्ठमा यो समाचार छापिएको छ । ‘भूकम्पले भत्केको घर त राम्रो बनाउन सकेको छैन। यो मोटर कहाँ लगेर राख्ने हो। तनाव छ’, ९८ वर्षीय जोशीले ललितपुर महानगरले आफूलाई उपलब्ध गरा...

दरबार हत्याकाण्डपछि अर्बपति बनेका बिनोद चौधरीको प्रयास असफल

काठमाडाैं। कम्युनिष्टहरूको मात्रै सरकार नबनोस् भनेर जतिसुकै प्रपञ्च रचेपनि अन्ततः ‘चाउचाउ चौधरी’ अर्थात विनोद चौधरी असफल भए। आफ्ना अनगिन्ति आर्थिक अनियमितताहरूलाई ढाकछोप गर्न पहिले उनी एमालेबाट माननीय भई रातो पासपोर्टको निकै दुरुपयोग गरेका थिए भने यसपटक कांग्रेसबाट माननीय मात्रै होइन, अर्थमन्त्री नै बने। उनले वि...

सडक दुर्घटना हुने कारण परिवर्तन: यसकारण हुन्छ हिजो-आज दुर्घटना

काठमाडौं / पहिला मदिरा र सडकको अवस्थाका कारण बढी दुर्घटना हुने उपत्यकामा पछिल्लो समयमा दुर्घटनाको कारणमा परिवर्तन देखिएको छ ।पछिल्लो समय तनाव, उच्च रक्तचाप, कानमा राखेको मोबाइल डिभाइस, छारे रोग र अनुभव नभएका चालकका कारण दुर्घटना बढी हुने गरेको छ । यो कुरामा न प्रहरीलाई हेक्का छ न चालकलाई नै । मस्तसँग हाँकिरहेको ...

नेतृत्व लिन चहाने ज्ञानेन्द्रलार्इ एमाले अध्यक्ष अोली दिए यस्तो जवाफ, सुने भने ज्ञानेन्द्र ठाउँकाे ठाउँ ढल्ने !!

बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा सम्बोधनको क्रममा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले ज्ञानेन्द्र शाहको अभिव्यक्तिमाथि टिप्पणी गरे। एमाले अध्यक्ष ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति कटाक्ष गर्दै १६ गते उम्मेदवार मनोनयनको समय रहेको बताएका हुन्। तिहारका अवसरमा पूर्वराजा ज्ञानेन्द्रले ‘नेतृत्व लिन तयार रहेको’ ...

विवकेशील साझा पार्टीका नेता यता! यता पनि टिकट नपाए कता?

काठमाडौं। विवेकशील साझा पार्टीमा आवद्ध नेताहरु हाम्रो पार्टीमा प्रवेश गरेका छन्। सोमबार राजधानीमा पत्रकार सम्मेलन गरेर विवेकशील साझा पार्टीमा आवद्ध नेताहरु क्रमशः दिपकविक्रम विष्ट, मणिन्द्र घिमिरे, करमविर बस्नेत, गिताशर्मा, लक्ष्मणप्रसाद गुरुङ हाम्रो पार्टीमा प्रवेश गरेका हुन्। नवप्रवेशीलाई हाम्रो पार्टीका अध्यक्ष श...

म्यादी प्रहरीमा जागिर खान गएका एक युवाको यसरी ज्यान गयो, अब के होला?

हेटौडा । म्यादी प्रहरीमा भर्ना हुन आएका मकवानपुर बकैया-४ का करिब २४ वर्षीय प्रेमप्रसाद घिमिरेको दौडिने क्रममा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौँडा-४, हुप्रचौरमा म्यादी प्रहरी भर्ना छनोट गरिरहेको छ। सोही क्रममा दौडमा सहभागी घिमिरेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्ष...