रसुवा प्रहरीका लागि अायो अहिलेसम्मकै यस्तो खुशीकाे खबर

रसुवा- नागरिक र प्रहरीबीचको समन्वय एवं सहकार्यमा अपराध र अपराधजन्य समस्या हल गर्न रसुवा प्रहरीले गृहकार्य अगाडि बढाएको छ । जिल्ला प्रहरी प्रमुख शरत्कुमार थापा क्षेत्रीका अनुसार सामाजिक विकृतिविसंगतिविरुद्ध जनचेतना फैलाई नागरिकमैत्री प्रहरीको छविको विकास गर्ने उद्देश्यले टोलटोलमा पर्चा पम्प्लेटसहित चेतनामूलक अभियान शुरु...

अाजको मन्त्रिपरिषद् बैठक सम्पन्न: के-के भए निर्णय?

काठमाडौँ। सरकारले चीन सहयोगसम्बन्धि कार्यक्रम र परियोजना कार्यान्वयनका लागि छुट्टै संयन्त्र स्थापना गर्ने भएको छ। आईतबार बसेको मन्त्रीपरिषद बैठकले चीन सहयोगसम्बन्धि कार्यक्रम र परियोजना कार्यान्वयनका लागि छुट्टै संयन्त्र स्थापना गर्ने समझदारी पत्रको मस्यौदा स्विकृत गरेको हो। सो समझदारी पत्रमा चीनको परराष्ट्र मन्त्रालयस...

राजधानीलार्इ तरार्इमधेश जोड्ने द्रुत माग्का बारे अोलीकाे चासो बढेपछि…

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको जंगी अड्डामा राष्ट्रिय महत्वको आयोजना काठमाडौँ–तराई/मधेश दु्रतमार्गबारे जानकारी लिनुभएको छ । प्रधानमन्त्री ओली आज जंगी खड्डा पुगेर जानकारी लिनुभएको नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । सर्वत्र चासो र चिन्ताको विषय ...

जो अपराधी छ उसैलाइ मान सम्मान र पद दिने यहि हाे गणतन्त्र सरकार?

जेठ २९, काठमाडौं । मधेस आन्दोलनको सहयात्री संघीय समाजवादी फोरम केन्द्र सरकारमा सहभागी भएपछि राष्ट्रिय जनता पार्टीभित्र जबर्जस्त बहस सुरु भयो, सरकारमा जाने कि दिएको समर्थन फिर्ता लिने ? प्रदेश २ मा फोरमसहित मिलेर बनाएको आफ्नो सरकार एकातिर, केन्द्रमा चाहिँ आफु अर्कातिर भएपछि कुरा चलेको थियो, अब प्रदेशमा पनि राजपाबाहेक...

सुन प्रकरणमा मुछिएका राजेन्द्र कुमार शाक्यकाे घरमा प्रहरीकाे छापा

काठमाडौँ : सुन तस्करी प्रकरणमा अभियुक्त रहेका राजेन्द्रकुमार शाक्यको आरके ज्वेलर्सको दरबारमार्ग र न्युरोडस्थित सुन पसलमा प्रहरीले आज छापा मारेको छ। सरकारले गठन गरेको विशेष अनुसन्धान टोलीको निर्देशनमा सोमबार दिउँसो प्रहरीले छापा मारेको हो। समितिका सदस्य ग्राहक बनेर पसलमा पुगेका थिए। शाक्य सुन प्रकरण र सनम शाक्य हत्या...

हिन्दु परम्परालाई परिवर्तन नगर्दासम्म नेपालमा समृद्धि हासिल नहुनेः भट्टरार्इ

काठमाडौं: पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले नेपालको धार्मिक संस्कृति विकास र समृद्धिको बाधक रहेको बताएका छन्। उनले अहिलेको नेपालको धार्मिक संस्कृति हिन्दु परम्परालाई परिवर्तन नगर्दासम्म समृद्धि हासिल नहुनेसमेत बताए। काठमाडौंमा आयोजित ‘समृद्धिका आधार र प्रतिवद्धता नयाँ नेप...

राेकिएन भारतीय दादागिरी: एसएसबीले यसरी नेपाली ५२ वर्षीय नन्दनरामलार्इ कुटेपछि…

दार्चुला जिल्ला सदरमुकाम खलंगास्थित नेपाल–भारत जोड्ने झोलुङ्गे पुलमा ४ दिनअघि भारतीय एसएसबीको कुटाईबाट महाकाली नगरपालिका–१ छापरी मलेराका ५२ वर्षीय नन्दनराम लोहार गम्भीर घाइते भए । दार्चुला सदरमुकाम खलंगाको नेपाल भारत जोड्ने सीमा नाकामा बिहीबार भारतीय सीमा सुरक्षा बल एसएसबीले नेपाली नागरिक लाेहारमाथि निर्घात कुटपिट ग...

चालिस कटेपछि रमाउला गीत सुनेर रूने हाम्रा मन्त्री लालबाबु किन होला?

सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले बिदेशको नागरिकता लिने तर नेपालको माया लाग्दछ भनेर झुट नबोल्न बिदेशमा रहेका नेपालीलाई आग्रह गरेका छन् । अमेरिकाबाट सञ्चालन हुने टेलिभिजन कार्यक्रम यु स्टाट अगेनका लागि बिषेश अन्र्तवार्ता दिदैं मन्त्री पण्डितले अरु देशको नागरिकता लिनेहरुलाई आफुले भुपु नेपाली भन्ने गरेको समेत प्रस्...

मुठभेडमा मारिएका मनोजका सहयोगीहरूका अायो यस्तो दुःखद खबर

बुटवल । रुपन्देही जिल्ला अदालतले प्रहरी मुडभेठमा मारिएका मनोज पुनको मुख्य सहयोगीका रुपमा भूमिका निर्वाह गरेको आरोपमा पक्राउ परेका आठ जनालाई आज पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । पुनलाई आपराधिक क्रियाकलाप र रकम असुलीमा सहयोग गरेको प्रमाणका आधारमा पक्राउ परेका तीविरुद्ध अदालतमा भएको थुनछेकको बहसपछि जिल्ला न्याय...

मन्त्री उपेन्द्र यादवले राज्यमन्त्रीलाई हट्नुुहोस भनेपछि स्वास्थ्य मन्त्रालयमा तनाव

काठमाडौं, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव उपप्रधान एवम् स्वास्थ्यमन्त्री बनेको एक सातापनि बितेको छैन । तर, उनी नेतृत्वको मन्त्रालयमा अहिले ठूलो विवाद भएको छ । स्रोतका अनुसार मन्त्री यादवले स्वास्थ्य मन्त्रालयमा पदभार ग्रहण गरेसँगै राज्यमन्त्री पद्यमा अर्याललाई आफ्नो जिम्मेवारीबाट हटिदिन आग्रह गरेका...