चलचित्र हिमालकी रानीको च्यारिटी शो उठेको रकम संयुक्त एकता आवाज केन्द्रलाई प्रदान

प्रतिक्षित चलचित्र “हिमालकी रानी”को च्यारिटी शो सम्पन्न भएको छ । बालाजु स्थित अष्टनारायण हलमा भएको उक्त च्यारिटी शोमा दर्शकहरुको उल्लेख्य मात्रामा सहभागीता रहेको थियो । संयुक्त एकता आवाज केन्द्रको सहयोगार्थ प्रदर्शन गरिएको उक्त च्यारिटी शो पश्चात देशका प्रमुख शहर तथा विदेशमा प्रदर्शन हुने छ । राजनितिक दलका नेता,चलचित्र...

मुटुमै हान्यो मायाले

एस के अधिकारी को गित,बाबुल गिरि को संगीत अनि नित्याशिवा र बाबुल गिरि को आवाज रहेको मुटुमै हान्यो मायाले बोलको लिरिकल भिडियो रिलिज भएको छ । जस्लाइ प्रेम शर्मा पौडेलले सम्पादन गरेकाछन । एसके अधिकारी को गित,बाबुल गिरि को संगीत अनि नित्याशिवा र बाबुल गिरिको आवाज रहेको मुटुमै हान्यो मायाले बोलको लिरिकल भिडियो रिलिज भएको ...

नेपाली चलचित्र मदहोसको दोश्रो ब्यानर यस्तो

मुभी मेकर्सको ब्यानर मा सुरज प्रधान को प्रस्तुती एस के अधिकारी को लेखन/ निर्देशन रहेको मदहोस मुभिको दोश्रो लुक्स सार्वजनिक गरिएको छ। सन्तोस श्रेष्ठ ,प्रीयन्का अधिकारी ,कसिस दहाल राजु पौड्याल ,को अभिनय बिक्रम कार्की को छायांकन ,राजु शाहको नृत्य ,सन्तोष प्रगाढ को संगीत र देव महर्जन को द्वन्द्व रहेको छ...

नित्याशिवाको एकल आवाज रहेको मदहोस मुवि धमाधम छायांकनमा

नित्याशिवाको एकल आवाज रहेको मदहोस मुवि धमाधम छायांकनमा रहेकाे छ। मुभी मेकर्सको ब्यानर मा सुरज प्रधान को प्रस्तुती रहेको नेपाली कथानक चलचित्र चितवन् को रम्णिय स्थान मा छायांकन सकेर काठमाडौ फर्किएको छ । बाकी एउटा गित र केही दृश्य काठमाडौ मा छायांकन गरिने छ। एस के अधिकारी को गित बाबुल गिरि र सन्तोष प्रगाढ को संगीत म...

चलचित्र ‘मदहोस’को फष्टलुक सार्वजनिक

काठमाडौं – मुभी मेकर्सको ब्यानरमा सुरज प्रधान प्रस्तुतकर्ता रहेको चलचित्र ‘मदहोस’को फष्टलुक सार्वजनिक भएको छ । अहिले बजारमा आएका चलचित्र भन्दा केही भिन्न शैलीमा चलचित्रले फष्टलुक ल्याएको छ । चलचित्रको कथाअनुसार फष्टलुक तयार पारिएको निर्देशक एसके अधिकारीले बताए । एसके अधिकारीको शब्द, बाबुल गिरी र सन्तोष प्रगाढको संग...

‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवर्द्धन सहित म्यूजिक अवार्ड सार्वजनिक

काठमाडौं/ ‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ हुन लागेको युनिर्भसल डेन्टल सगरमाथा म्युजिक अवार्ड २०७५ को उत्कृष्ट पाँच सार्वजनिक भएको छ । ४४ विद्यामा २२० जना कलाकर्मी अवार्डमा प्रतिस्पर्धा गर्ने भएका छन् । जुरी र आयोजक समितिको निर्णयको आधारमा उत्कृष्ट...

सर्लाहीको हरिवनमा लिटल प्रिन्स एण्ड प्रिन्सेज प्रतियोगिता, विजेता बनिन् लिटिल प्रिन्सेस

काठमाडौं-ग्ल्यामरस नेपालले आयोजना गरेको हरिवन (सर्लाही) लिटल प्रिन्स एण्ड प्रिन्सेज २०१८ प्रतिस्पर्धा भब्य रुपमा सम्पन्न भएको छ । बालबालिकाको लुकेर रहेका प्रतिभालाई प्रस्फुटन गराई क्षमता विकास तथा अभिबृद्धिका लागि गराईएको प्रतिष्पर्धामा सिनियर गल्र्सतर्फ विजेता तामांगले लिटिल प्रिन्सेजको ताज पहिरिइन् । यस्तै सिनिर ब्वा...

पूर्वपतिसँगको सेक्स भिडियोले पिरोल्यो यी नायिकालाई, अाखिर कस्ले गर्यो भिडियो लिक? हेर्नुस

आजकाल कतिपय जोडी सेक्स गर्दा भिडियो खिचेर दोब्बर मजा लिन चाहन्छन् । तर, पछि त्यही भिडियो उनीहरुको लागि गलपासो बन्न सक्छ भन्ने सोच्दैनन् । बलिउड नायिका अलिशा खान अहिले टाउकोमा हात लगाइरहेकी छन् । उनलाई विगतमा खिचेको एउटा सेक्स भिडियोले अहिले टाउको दुखाइरहेको छ । उनले यो भिडियो अरु कसैसित नभएर आफ्नै पूर्वपतिसित मिलेर बना...

‘कृ’ नायिका अदितीका बोल्ड तस्बिरहरु-(फोटो फिचर)

बलिउडमा संघर्षरत रहेकी नायिका अदिती बुढाथोकी नेपाली चलचित्र ‘कृ’ मार्फत नेपाली रजतपटमा भित्रिएकी हुन् । नायक अनमोल सँग पहिलो पटक फिल्ममा देखीएपनि अभिनय भन्दा पनि शुन्दरताको कारण बढी चर्चित रहीन् । फिल्ममा काम गर्न हतार नभएको भन्दै हाल उनी मुम्बईमा विभिन्न प्रशिक्षणमा ब्यस्त छिन् । हिन्दी म्यु...

बलिउडमा यौन शोषणको डरलाग्दो पाटो सार्वजनिक : भाग्य परीक्षा गर्ने बहानामा यसरी हुन्थ्यो यौन शोषण

साना गाउँ र सहरबाट हरेक वर्ष हजारौं युवायुवती फिल्म स्टार बन्ने सपना पालेर मुम्बई पुग्छन् । तर अधिकांशका लागि मुम्बई पुगेर बलिउडमा आफ्नो भाग्य परख गर्ने अनुभव एउटा डरलाग्दो वास्तविकतामा पुगेर टुंगिन्छ । हालै मात्र कैयौं यस्ता अभिनेत्रीहरुसँग बिबिसी संवाददाता रजिनी वैद्यनाथन र प्रतीक्षा घिल्डियालले कुराकानी गरे, जसले का...