हिलटप जुनारको अध्यक्षमा घिमिरे चयन, बृद्ध सदस्यको ५० हजार रुपैयाँसम्म खर्च ब्यहोर्ने

काठमाडौं-राजधानीको तीनकुनेस्थित हिलटप जुनार बहुउद्देश्यिय सहकारी संस्थाको नवौं बार्षिक साधारणसभाले बासुदेव घिमिरेलाई सर्बसम्मतले अध्यक्षमा चयन गरेको छ । त्यस्तै रिक्त उपाध्यक्षमा देवी खड्का र सदस्यमा विनोदकुमार थापालाई चयन गरेको छ । संस्थाका अध्यक्ष कृष्ण गिरीले राजिनामा दिएपछि अध्यक्ष पद रिक्त थियो । यसअघि उपाध्यक्ष र...

फेरि नेपालकै एक मात्र अन्तराष्ट्रिय विमानस्थल ८ घण्टा बन्द हुने…

काठामाडौं– पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले आफ्नो मन्त्रालयबाट भएका कामबारे संघीय संसदलाई जानकारी गराएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा समय मागेर बोल्दै उनले मन्त्रालय मातहतका कार्य प्रगतिबारे सदनलाई जानकारी गराएका हुन् । उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माण, निजगढ, भैहरव...

विमा कम्पनी खारेजीमा जाँदा सरकारले विमितले पाउने भुक्तानी खोसिदै

काठमाडौं – बिमा कम्पनी खारेजीमा जाँदा सुरुमा विमित (ग्राहक) ले भुक्तानी पाउने सुविधा खोसिन लागेको छ । प्रस्तावित बिमा ऐनको विधेयकमा बिमितभन्दा अघि सरकार, बिमा समिति (प्रस्तावित बिमा प्राधिकरण) लगायतले भुक्तानी व्यवस्था पाउने व्यवस्था थपिएपछि यस्तो अवस्था आएको हो । विद्यमान व्यवस्था (बिमा ऐन ०४९) अनुसार कुनै कारणले ब...

विदेशबाट फर्किनेहरुलाई फेरि दियो नेपाल सरकारले यस्तो खबर

काठमाडौं । सरकारले विदेशबाट फर्किनेहरुलाई रक्सी ल्याउन प्रतिवन्ध लगाएको छ । नयाँ आर्थिक विधेयकमा विदेशबाट फर्किएका नेपालीले भन्सार नतिरी रक्सी ल्याउन पाउने सुविधा हटाइएको छ । यसअघि एक लिटरसम्म रक्सी विदेशबाट फर्किनेले लिएर आउन पाउँथे । अब भने त्यस्तो सुविधा हटाइएको भन्सार विभागका एक उच्च अधिकारीले बताए । सरकारले यो ...

फेरि एकाएक किन बढ्यो पेट्रोलियम पदार्थकाे भाउ?

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल, तथा मट्टीतेलको मूल्य ३/३ रुपैयाँ वृद्धि गरेकोे हो । अब पेट्रोल लिटरमा ११३ रुपैयाँ पुगेको छ भने डिजेल र मटि्टतेलको मूल्य ९५ रुपैयाँ पुगेको छ । शनिबार राति १२ बजेबाट लागू हुने गरी मूल्य बढाइएको निगमका सञ्चालक समितिका सञ्चालक अरबिन्द अ...

मन्त्री लालबाबु पण्डितको सवारी साधनमा एक थान पुरानो राष्ट्रप्रेमी साइकल

काठमाडौ , ९ जेठ/ केपी ओली नेतृत्वको सरकारले मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितसँग ४ विघा २ कठ्ठा जमिन सहित बैंकमा नगद मौजाद रहेको विवरण पेश गरेका छन् ।मन्त्री पण्डितले सार्वजनिक गरेको विवरण अनुसार उनको जमिन पैतृक रुपमा आर्जन भएको उल्लेख गरिएको छ । ...

गाउँमै यसरी कमाउँछन साउदी अरवमा भन्दा दोब्बर पैसा

बाजुरा, चैत २५ गते । दुर्गम स्थानीय तहका युवा गाउँमा रोजगार नपाउँदा छिमेकी मुलुक भारतमा गएरर चौकीदारीलगायत विभिन्न काम गरेरै घरखर्च चलाउने परम्परा नै भइसकेको छ । गाउँमा कुनै काम नपाएर विदेशिएका युवा भने निर्वाचित जनप्र्रतिनिधि आएपछि घर फर्किन थालेका छन् । स्थानीय गौमूल गाउँपालिकाका युवा विदेशबाट फर्केर अहिले गाउँको विक...

राष्ट्रिय ध्वजावाहक एनए गर्यो नेपालीहरू नै खुशी हुने यस्तो घोषणा

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले पुराना ४ थान जहाज बिक्री गरेर ८ थान नयाँ जहाज खरिद गर्ने घोषणा गरेको छ । निगमले आन्तरिक उडान गरिररेका ४० वर्ष पुराना तीन थान ट्वीनटर जहाज सहित तीन दशक पुरानो बोइङ ७५७ सिरिजको एक थान जहाज डेढ वर्षभित्र विस्थापन गर्ने भएको हो । हाल बोइङले अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ । केही...