बिनारानीको कथाः स्वप्निल नीरव

बिनारानीको कथाः स्वप्निल नीरव । राजारानीको कथा मैले खास सुनिन । सानो छँदा बाजे र बाले जहिल्यै भूतप्रेत र बोक्सीकै कथा सुनाउनुहुन्थ्यो । आमा लोकगीतका टुक्राटुक्री मात्रै सुनाउनुहुन्थ्यो । बाजेको कथा सुन्न हामी गोलो भएर बस्थ्यौं । कथाको कलाइमेक्ससम्म आइपुग्दा म सबैको बीचमा पुगिसकेको हुन्थेँ । डरले मुटु काँपिरहेको हुन्थ्य...

फेरि लयमा राजन मुकारुङ- प्रेमिकाको कुरालाई हतियार बनाएर सिध्याउन खोजियो

‘हामीले राज्यसत्तासँग अलग देश मागेका होइनौँ, सामाजिक, सांस्कृतिक, राजनीतिक र आर्थिक रूपमा समान हैसियत मागेका हौँ,’ मदन पुरस्कार विजेता लेखक राजन मुकारुङ भन्छन् । पछिल्लो एक वर्ष राजन मुकारुङ विवाद र आलोचनामै अल्झिए । १५औँ प्रेमिकाको लफडामा फसे । विवादमा आउने रहर नै थियो त राजन मुकारुङलाई ? एकछिन गम्भीर हुन्छन् । प्रकाश...

अवस्मरणीय र अथक प्रयासपछि जन्मियो “योगमाया”

साउन २६, २०७५ काठमाडौं : अहिले नेपाली समाज र साहित्यमा योगमायाको व्यापक चर्चा चलिरहेको छ। दास प्रथा, सती प्रथा, छुवाछुत, बहुविवाह आदिविरुद्ध आफ्ना अनुयायीसहित अरूण नदीमा आत्मदाह गरेकी समाज सुधारक योगमाया न्यौपानेलाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने एकथरिको मागले समाज तातिरहेको अवस्थामा अर्कोतर्फ तिनै योगमायाको बारे ला...

झरीले चिस्याइरहेको बेला राजधानीमा गजलको वर्षा

साउने झरीले काठमाडौँलाई चिस्याइरहेको बेला चर्चित गजलकारहरुको गजलले साहित्यिक माहौल तताइरहेको थियो । शनिबार आयोजित कार्यक्रम “शाब्दिक समारम्भ” मा एक पृथक साहित्यिक चहलपहल बन्यो । गजल विशेष कार्यक्रममा वर्तमान समयका सशक्त गजलकार विपिन मर्मका उत्कृष्ट गजलहरुले दर्शकहरुको मन छोएको दर्शकहरुको प्रतिक्रिया बाट प्रष्ट झल्किन्थ...

नेपाली महिलाको यौन जीवन ठ्याक्कै कुखुराको कथा जस्तै !

हाम्रो नेपाली समाजमा महिला र पुरुषबीचको सम्बन्धको बिषय बस्तुमा केन्द्रित रहेर केही नारी संवेदनशीलतालार्इ अलि पृथक शैलीमा उजागर गर्दैछु । सबैभन्दा पहिले उदारणका लागि एउटा छोटो कथा प्रस्तुत गर्न गहिरहेको छु– एकादेशमा एकजना राजा थिए, राजाकी एउटी छोरी राजकुमारी थिइन्, राजकुमारीले धेरै लामो समयसम्म विवाह गर्न नमानेपछि राजाल...

प्रेमिकालाई आयो यस्तो प्यारभरा चेतावनी, एकपटक अवस्य पढ्नुहाेस

श्रीराम बस्याल ‘स्वरुप’ प्रिय पात्र, आज तिमीलाई पात्र र आदरमा तिमी शब्दको प्रयोग गरेको छु। यो शब्दको छनौट गर्नुको कारण तिम्रो गोपनियता भंग हुनेछैन या त भनुँ तिमी फेरि मेरो यो कोमल मन जस्तै अर्को म जस्तै मन भएको पात्र सँग उठबस गर्नमा कुनै ठेस लाग्ने छैन। यति भनिसके पछि सायद तिम्रो मनमा उसले अझै माया गर्छ भन्ने भान ह...

मन छुने प्रेम कथा – अन्धो पति, दुर्इ मिनेट लाग्छ, अवस्य पढ्नुहाेला

दुई मिनेट लाग्छ,अवश्य पढ्नु होला ..!! ----- एक जना युवकले एक सुन्दर युवतीसँग विवाह गरयो...विवाह पछी दुबैको ज़िन्दगी धेरै नै प्रेमपूर्ण र उल्लासका साथ बित्यो... उसले पत्नीलाई धेरै चाहन्थ्यो र उसको सुन्दरताको हमेशा तारीफ़ गरिरहन्थ्यो...तर केही महिना पछि पत्नीलाई छालाको रोग (skin Disease) ले समात्यो र बिस्तारै बिस्तारै उ...

यसकारण पत्रकार रबि लामिछाने लाई जेल हाल्नु पर्छ

पुलिसले गर्ने काम पत्रकारले गर्यो भनेर कराउदै छन रे दुइचार ओटा चल्लाहरु...... काम भन्दा कफ बडि जाली का ती हल्ला हरु तिमी जस्तै आरोप हरु पनि लाउन सक्छौ, तर रबि ले अमेरिकन नागरिक को कुरा गरेका छैन उनी अ्मेरिका बसेका थिय ज्ञान् को खोजी गर्न प्रबास पसेका थिय । रबि लाई बिदेसि भने हरु तिमी हरु बरु स्वभिमान मा बिक्न सक्छ...

यसकारण पत्रकार रबि लामिछाने लाई जेल हाल्नु पर्छ

पुलिसले गर्ने काम पत्रकारले गर्यो भनेर कराउदै छन रे दुइचार ओटा चल्ला हरु काम भन्दा कफ बडि जाली का ती हल्ला हरु तिमी जस्तै आरोप हरु पनि लाउन सक्छौ तर रबि ले अमेरिकन नागरिक को कुरा गरेका छैन उनी अ्मेरिका बसेका थिय ज्ञान् को खोजी गर्न प्रबास पसेका थिय । रबि लाई बिदेसि भने हरु तिमी हरु बरु स्वभिमान मा बिक्न सक्छौ ...

यसरी टुंगियाे हाम्राे प्रेमकाे अधुराे कहानी – एउटा मार्मिक प्रेम कथा~!

रात भएकाले ठ्याक्कै त थाहा भएन कहाँ हो। तर, त्रिशुली किनारमा पहाडको बाटो हुँदै हुँइकिएको रात्रिबस एउटा सानो शहरको बिचमा लामो जाममा पर्यो। सानो ब्याग भिरेर बसबाट ओर्लेर नजिकैको चिया पसलमा गएँ। जाम खुल्ने अझै छाँटकाँट थिएन। एउटा चुरोट र चिया मगाएँ। र, ब्यागबाट डायरी झिकेर समय कटाउन दैनिकी लेख्ने विचार गरेँ। डायरीको पह...