‘तमु ल्होसार’मा काठमाडौँको टुँडिखेलमा जे देखियो – फाेटाे फिचर सहित

Loading...
Advertisement

शनिबार काठमाडौँको टुँडिखेलमा गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षको स्वागतमा मनाएको ‘तमु ल्होसार’ पर्वमा देखिएका केही झलकहरू जो हामीले यहाँहरूका यादका लागि सुप्पेका छाै ।

Loading...

केहि तस्विरहरू

रमाइला तस्विरहरू हेर्न नभुल्नुहाेला …

प्रम देउवालार्इ गुरूङ परम्परा अनुसार फेटा लगाइदिदै…

तमु ल्होसारमा मसक्क गुरूङसेनी नानीहरू

तमु ल्होसारकै दिन मसक्क मस्किदै फोनमा कुरा गर्दै गुरूङसेनी सोल्टिनी ।

विभिन्न अनलाइनहरूबाट साभार गरिएका तस्विहरू…

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार