प्रधानसेनापति ज्यू, अाङकाजी शेर्पाको छातीमा गोली ठोक्नुहाेस…

Advertisement

श्रीमान प्रधानसेनापति ज्यु सलामी अभिवादन ! प्रधानसेनापति ज्यु हजुरलाई केहि लेख्नु पर्ने खास कारण त केहि थिएन तर नलेखौ भन्दा पनि लेख्न बाध्य भएको छु ! प्रधानसेनापति ज्यु म जय बहादुर ठगुन्ना १६ बर्ष ६ महिना १३ दिने नेपाली सेनामा जिवन ब्यतित गर्दैगर्दा सम्म नेपालका राष्ट्रिय निर्माता पृथ्वीनारायण शाहको जन्म जयन्तिका दिनमा उँहाको तस्बिरमा फुल माला चढाएर माल्यार्पण गरेको यो भुतपुर्व सैनिकको मगज भित्र ताजै छ !

प्रधानसेनापति ज्यु हजुरले पनि मैले झै गरि पृथ्वीनारायण शाहको तस्बिरमा फुल माला चढाएर पृथ्वी जन्म जयन्ती मनाउनु भएको होला आज पनि मान्दै हुनु हुन्छ होला ! प्रधासेनापति ज्यु तपाई मैले हामी सबैले राष्ट्र निर्माताको रुपमा मान्दै आएका र सम्मान गर्दै आएका पृथ्वीनारायण शाहको तस्बिरमा यो देशका दुष्ट फिरिङ्गी नामधारी आङकाजीहरुले आज उनै राष्ट्र निर्माता पृथ्वीनारायण शाहको तस्बिरमा थुकि रहंदा मलाई त असह्य पीडा र औडाहा भएको छ ! प्रधानसेनापति ज्यु हजुरलाई कस्तो भएको छ ?

प्रधानसेनापति ज्यु यदि पृथ्वीनारायण शाह झुट हुन ? कपोकल्पीत हुन ? काल्पनिक हुन ? भने प्रधानसेनापती ज्यु प्रत्येक ब्यारेकमा राखेको पृथ्वीनारायण शाहको तस्बिर फाल्न लगाउनु होस ! हामी तपाई मैले सम्मान गर्दै आएका सम्मान दिदै आएका पृथ्वीनारायण शाहको तस्बिरमा थुक्न सक्ने बहादुर आङकाजी शेर्पाको तस्बिर !! प्रत्येक ब्यारेकमा राख्न लगाउनु होस !

यदि त्येसो होईन भने आङकाजी शेर्पाको छातीमा गोली ठोक्नु होस ! यो देशका बिखण्डनवादी फिरीङ्गीहरुको अन्त्य गर्न साहस बोक्नु होस ! प्रधानसेनापति ज्यु यदि त्येसो गर्ने सहास तपाई प्रधानसेनापति ज्यु मा छैन र गर्न सक्नु हुन्न भने मेरो बिन्ति छ प्रधानसेनापति ज्यु मैले १६ बर्ष ६महिना १३ दिन नेपाली सेनामा सेवा गरि प्राप्त गरेको पेन्सेन पट्टा नेपाली सेनाको मुख्यालयमा राखी पुन: मलाई केहि बर्षका लागी नेपाली सेनामा प्रवेश गराइ पाउँ ! अन्यथा नलिइ दिनु होला भन्दै यो निबेदन श्रीमान प्रधानसेनापति ज्यु मा फेसबुक मार्फत पठाएको छु ! श्रीमानको जो आदेश !

स्रोत:तिब्र समाचारबाट ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार