जब ज्योती मगरले यस्तो उत्ताउलो कुरा भनिन युवाहरु पानी पानी भए – भिडियो सहित

गायिका ज्योती मगरको बारेमा धेरै लेखिरहनै पर्दैन । अश्लील र छाडा गित गाएर र अभिब्यक्ति दिएर ज्योती चर्चित छिन । तर यसपटक पोखरामा आएर गायिका ज्योतीले हद पार गरेकी छिन । ज्योती मात्र होइन, पुराना गायक प्रजापती पराजुलीले समेत अति नै गरे । ज्योती त ज्योती भइहालीन ।

तर पाका र पुराना गायक जसलाई बरीष्ठ लोकदोहोरी गायक समेत भनिन्छ, प्रजापतीले नै ज्योतीलाई उचालेर अति अश्लील हर्कत प्रस्तुत गरे । प्रसङ्ग पोखरामा जारी पोखरा महोत्सवको हो । महोत्सव हेर्न परीवार सहित महोत्सव स्थलमा पुगेका मानिसहरु ज्योती मगर र प्रजापती पराजुलीको यो हर्कत देखेपछी लाजले भुतुक्कै भए । गर्नेले हो लाज मान्नु पर्ने तर यहाँ अर्कै भैदियो ।

तलको भिडियोमा हेर्नुहोस, ज्योती मगर र प्रजापती पराजुलीको यो हर्कत:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार