ठमेलमा स्वदेशी तथा विदेशीहरूकाे देखियो यस्तो होली

Advertisement

काठमाडौं, १७ फागुन । हिमाली तथा पहाडी क्षेत्रमा आज बिहीबार फागु (होली) पर्व मनाइँदैछ । रंग र सद्भावको पर्वमा रुपमा लिइने होली पर्वको अवसरमा ठमेलमा पनि एकआपसमा रंग दलेर खुशी साटासाट गरी मनाइएको छ । पर्यटकीय क्षेत्र ठमेलमा स्वदेशीसहित विदेशी युवायुवती पनि हर्षाेल्लासका साथ होली मनाएका छन् ।

केहि तस्विरहरू..

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार