यस्तो देखियो नेपाली कलाकारहरूकाे होली – श्रीकृष्णको मृत्युपछि स्वेताको होली! – तस्विर सहित

आज फागु पूर्णिमा देशभर रंग तथा अविर एक आपसमा दलेर प्रेम साटासाट गर्ने चाड स साना बालबालिकाहरु देखि बृद्ध सम्मलाई उत्साहमा बाँध्ने चाड। सदा झैं यसपाली पनि धुमधामसँग होली मनाईंदैछ । नेपाली कलाकारहरुले पनि होली हर्सोल्लासका साथ मनाए हेरौ कलाकारहरु धुर्मुस, नम्रता, केकी देखि भद्रगोलको रक्षा सम्मका होली तस्वीरहरु –

न्यूज२४टिभीबाट ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार