मध्यरातमै दिपकराज गिरिले सलमान खानको बारेमा यस्तो लेखेपछि हँगामा

Loading...
Advertisement

सलमान् खानको नेपाल टुर सुरक्षा को कारण रोकिएपछी सबैले आफ्नो अाफ्नो धारणा राख्दै आएका छन । केदार घिमिरेको भनाइ अली बिबादित बन्न पुग्यो दिपक र् मुन्द्रे को भनाइ आफ्नो देशमा आउने जो कसैलाई सम्मान गर्नुपर्ने र् कुनै रोक तोक गर्नु नहुने छ्

हेर्नुहोस् दिपक को स्टाटस जस्ता को तस्तै

Loading...

हलमा हिन्दी फ़िल्म भन्दा नेपाली फिल्म कै बोलबाला छ हाम्रा केटाकेटीहरू आजकल हिन्दीगीत छोडेर नेपाली गीतमै नाच्छन्अरूलाइ रोकेर होइन प्रतिस्पर्धा गरेर हराउनुको मज्जा बेग्लै छ……

जितु नेपाल मुन्द्रे लेख्छन ; सलमान खॉनको कार्यक्रम रोकीयको बारे मेरो ब्यक्तीगत धारण…….

हॉमीलाई फेसबुकमा लेख्न सजीलो छ तर आयोजकहरूलाई कती मार्का परेको होला, ती पनि हॉम्रै दाजुभाई हुन। सलमान खानलाई नेपाल आउन न दिदैमा देशले कॉचुली फेरीहाल्छ जस्तो लाग्दैन, रोक्न पर्ने अन्य धेरै कुरा छन, छिमेकी देशको एउटा कलाकारको कार्यक्रम समेत गर्न न सक्ने देश भन्दा कस्तो सन्देस जाला..? हो मलाई पनि यो देशको कला संस्कृतीको मायॉ छ, म पनि चॉहन्छु नेपालमा नेपाली कलाकारहरूकै बर्चस्व होस.. तर अतीथीलाई स्वागत सत्कार गर्नु पनि त हॉम्रो पहीचान होनी, सलमानका फिल्म आउन हुनी, रातभर डिस्कोमा मुन्नी बदनाम हुन हुनी, अनी उनी आयर कार्यक्रम गर्न चॉही न हुनी..? न मलाई सलमानले चिन्छन न म उनको सो हेर्न जानेवाला थीय तर एक बिस्व प्रसीद्द कलाकारको कार्यक्रम सम्पन्न हुदा बिस्व भर नै राम्रै सन्देस जाने थियो होला जस्तो लाग्छ । जसको उदाहरण Branadams को कार्यक्रमले पुष्टी गरेको थियो । त्यैसेले केही कमी कमजोरी भयमा सच्यॉउदै यस्ता अन्तराष्ट्रिय कार्यक्रमहरूको आयोजना हुन पर्छ जस्तो लाग्छ। हॉमी पनि त बिभीन्न देशमा कार्यक्रम गर्न जान्छौ २-४ पैसा लियर आउछौ। एउटा कलाकारले गर्ने नै यही त होनी हैन र..? सलमानको कार्यक्रमको ब्यापक प्रचार गरीयको छ, जवरजस्ती हेर्नै पर्छ भन्ने आदेस थियो र…? सलमान नेपाल आयर माउन्ट एभरेष्ट हेर्न माउन्टेन फ्लाईट जान्थे होलान यसबारेमा केही लेख्थे होलान, लुम्बिनी जान्थे होलान यसबारे केही लेख्थे होलान, करोडौं फ्यान फलोईगं भयका यस्ता सेलीब्रेटीले नेपालको बिषयमा लेख्दा देशलाई फाईदा हुन्थो की बेफाईदा…? मलाई त यस्तो लाग्यो हजुर हरूलाई कस्तो लाग्यो…?

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार