भर्खरै मोरङबाट आयो रुवाउने खबर ! पापिलाइ फाँसी दे

Advertisement

मोरङ । मोरङको मिक्लाजुङ गाउँपालिका–७ स्थित राम्री खोलामा आइतबार बिहान एक महिलाको शव फेला परेको छ । सोही ठाउँकी ४४ वर्षीया शान्तिकला तामाङको शव भेटिएको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले उनको बलात्कारपछि हत्या गरिएको देखिएको इलाका प्रहरी कार्यालय मधुमल्लाका प्रहरी नायब निरीक्षक किरण प्रसाईंले बताए ।

थप अनुसन्धान भइरहेको उनले बताए । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार