अाज हङकङसँग टस हारेपछि बलिङमा उत्रिए नेपाली क्रिकेटरहरू…

Advertisement

काठमाडौं,फागुन २८ – आईसीसी विश्वकप छनोटमा नेपालले टस हारेको छ । हारेर बलिङ गर्दैै छ । खेल भने नेपाली नेपाली समय अनुसार जिम्बाबेको बुवायोमा सवाँ एक बजेबाट सुरु हुने छ ।

समूह “बी” मा एक खेल जितेको हङकङ नेपाललाई हराए सुपर सिक्स पक्का हुने छ । तर नेपालले हङकङलाई हराए पनि सुपर सिक्स प्रवेशको लागि प्रयाप्त हुने छैन । ठुलो अन्तरले जित निकाल्नु पर्ने हुन्छ ।

अंक गणितिय अनुसार नेपालले कम्तिमा पनि २०० भन्दा माथि रन र १० वा ९ विकेटले पराजित गर्न सके सुपर सिक्सको लागि बाटो खुल्ने छ । अन्यथा जिते सुपर सिक्स पुग्न नसके पनि एक दिवसिय मान्याता जिवीतै हुने छ ।

नेपालले कम्तिमा पनि हङकङलाई २०० रन भन्दा ठुलो अन्तरले हराए मात्र सुपर सिक्स प्रवेश गर्ने छ । जस्को लागि नेपालले ३५० रनको भन्दा बढी लक्ष्य दिन सक्नु पर्छ । अन्यथा नेपाल हङकङ र अफगानिस्तानको समान दुई दुई अंक हुदाँ अफगान सुपर सिम्स प्रवेस गर्ने छ ।

नेपालले पछि ब्याटिङ गरे १५ ओभर भित्र एक विकेटको क्षतिमा रन पुरा गरेको हुन पर्छ । अन्यथा आजको खेल नेपालले आजको खेल जिते पनि सुपर सिक्स प्रवेश गर्न सक्ने छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार