🔴नेपाल र हङकङको लाइभ क्रिकेट हेर्न यता अाउनुहाेस

Advertisement

आईसीसी विश्वकप छनोट क्रिकेटमा नेपालले केहीबेरपछि समूह चरणको अन्तिम खेल हङकङसँग खेल्दैछ । नेपाल र हङकङबीचको खेल दुई टिमबीचको महत्वपूर्ण खेल नभई अन्य राष्ट्रका लागि पनि उत्तिकै महत्वपूर्ण भएको छ । नेपाल र हङकङबीचको खेल बुलावायो एथ्लेटिक क्लबको मैदानमा हुँदैछ । यो खेल नेपाल र हङकङलाई उत्तिकै महत्वपूर्ण छ ।

हङकङलाई भारी अन्तरले पराजित गरेमा सुपर सिक्समा पुग्ने सम्भावना नेपालको अझै बाँकी छ । असम्भवजस्तै तर अंक तालिकामा मात्रै झिनो आश नेपाललाई छ । नेपाल अहिलेसम्म जारी प्रतियोगितामा तीनै खेलमा पराजित भएको छ ।

भिडियो लाइम हेर्नुहोसः

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार