खुशीकाे खबरः गोर्खाली छोरी शिक्षा गुरुङ बनिन भारतीय सेनामा लेफ्टिनेंट अफिसर

देहरादूनको गोर्खे छोरी शिक्षा गुरुंग बनी भारतीय सेनामा लेफ्टिनेंट अफसर , OTA मद्रास मा POP सेरिमनी, देहरादून : देहरादूनको गोर्खे छोरी लेफ्टिनेंट शिक्षा गुरुंग भारतीय सेनामा अफसर बनेर समाजलाई गौरवान्वित गरेको छ। शिक्षा आजु आफ्नु बुआ कैप्टन तेजबहादुर गुरूंग र आमा श्रीमति सुनीता गुरूंग निवासी बरोटीवाला को शनिवार OTA मद्रास मा POP सेरिमनी थियो।सबै भन्दा पहिला गोर्खाली सुधार सभा शाखा विकासनगर कार्यकारिणी को तर्फ देखि गुरूंग परिवार लाई बधाई एंव शुभकामना।

लेफ्टिनेंट शिक्षा गुरंग को 10th एंव 12th सेंट मेरी कॉन्वेंट स्कूल विकासनगर देखि भ्यो तथा ग्राफिक एरा देखि सिविल इंजीनियरिंग मा बीटेक गरेर भारतीय सेना मा आँफिसर हुनु मा सफलता प्राप्त गरिन।

आफ्नौ परिवार को सैनिक पृष्ठभूमि हेरेर देशसेवा लाई वरियता मा राखेर कडा मेहनत ले सेना मा नै आफ्नौ कैरियर बनाउने लक्ष्य पनि प्राप्त गरिन।समाजसेवी जोगेंद्र शाहको छोरी इंजीनियर श्रुति शाह र लेफ्टिनेंट शिक्षा गुरूंग दुबै ले स्कूल सेंट मेरीज देखि र ग्राफिक एरा देखि बीटेक सम्म साथ-साथ शिक्षा ग्रहण गरे लेफ्टिनेंट शिक्षा गुरूंग लाई आज वर्दी मा हेर्दा मन मा अति हर्ख भ्यो मेरो लागि यो खुशी को कुरा शब्द मा व्यक्त गर्नु असंभव भई रहेको छ।अन्तमा वहाँ को प्रगति , उन्नति र उज्जवल भविष्य को लागि अनन्त शुभकामना छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार