इसेवाबाट फर्म भर्नुहाेस, अोएसनेपाल म्यूजिक अवार्ड जित्नुहाेस

Loading...
Advertisement

काठमाडौँ । ओएसनेपाल डट कमले आयोजना गर्न लागेको ओएस नेपाल म्यूजिक अवार्ड २०७५ को फारम खुल्ला गरिएको छ । दोस्रो संस्करण अन्र्तगतको ओएसनेपाल म्यूजिक अवार्डको आवेदन फारम चैत्र ५ गते देखी बैशाख ५ गते सम्म भर्न सकिनेछ । कुल ५० विधामा रहने यस अर्वाडका लागी आवेदन फारम ई-सेवाको वेबसाईटमा गएर भर्न सकिनेछ । लोकदोहरी , पप , आधुनिक , नेवारी ,देउडा ,तामाङ ,भोजपुरी ,सेलो ,काठ्या लोक


राष्ट्रिय गीत गरी १० वटा मुख्य बिधा रहनेछन् । आवेदन फारम ई-सेवा भएको स्थानबाट वा आफ्नै ई-सेवाको अकाउन्टको खाताबाट पनि भर्न सकिनेछ । उक्त आवेदन फाराम ई-सेवाको वेबसाईटमा मात्र उपलब्ध रहेने छ ।

Loading...
Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार