गोकुल राउतको कस्तिभाकि छौ बोलको लोकगीत बजारमा

Loading...
Advertisement

पुजा म्युजिक कम्पनिले गोकुल राउत र पुजा कार्की को आवाज रहेको क्षति भा कि छौ, डिजिटल बजारमा रिलिज भएको छ। माधव खड्का को शब्द सृजना मा गोकुल राउत को लय रहेको क्षति भा कि छौ बोलको गीतको लिरिकल भिडियो पुजा म्युजिक ले आफ्नो युटुव च्यानल बाट रिलिज गरेको छ।

भिडियोः

Loading...
Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार