रविना बादी श्रीमान श्यामको यादमा भावुक भईन्! यी पत्रकार बिरुद्ध मुद्दा हाल्ने तयारी

Loading...
Advertisement

केही समय अगाडि पारिवारिक सम्बन्धको विषयले सामाजिक सञ्जालमा निकै भाइरल बनेकी गायिका तथा मोडल रविना बादी यतिखेर भने कलाकारिता क्षेत्रमा निकै व्यस्त देखिन थालेकी छिन् । बादी एक समय सहाराविहीन बनेकी थिइन् । बेसहारा बनेकी उनलाई मानव आश्रम सेवाले बासस्थान दिएको थियो ।त्यसैले उनी आफ्नो नामको पछाडि मानव सेवा जोडन थालेकी छिन् । अहिले भने बादी कोठा लिएर बसेकी छिन् ।

कामको कारण आश्रमको नियमलाई पालन गर्न नसकेको भन्दै मानब सेवामा नबसेको बादीको प्रष्टोक्ति छ । पटक पटक आफ्नो श्रीमान श्यामलाल ओलीलाई सम्र्पकमा ल्याउन बादीले हरेक प्रयास गरेकी थिइन् । धेरै प्रयाश पछि पनि उनको श्रीमान ओली र उनीबीच सम्बन्ध असमान्य नै छ । उनीहरुको भेटघाटपछि सत्यता भने बाहिरिएको छ । रहस्य खुलेपछि पछिल्लो समय बादी नै विवादमा परेकी छन् । बादीमाथि धेरै नकारात्मक प्रतिकृयाहरु समेत आउन थालेका छन् ।
साभार ताजाखबर बाट

Loading...
Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार