नेपाली चलचित्र मदहोसको दोश्रो ब्यानर यस्तो

Loading...
Advertisement

मुभी मेकर्सको ब्यानर मा सुरज प्रधान को प्रस्तुती एस के अधिकारी को लेखन/ निर्देशन रहेको मदहोस मुभिको दोश्रो लुक्स सार्वजनिक गरिएको छ।

Loading...

सन्तोस श्रेष्ठ ,प्रीयन्का अधिकारी ,कसिस दहाल राजु पौड्याल ,को अभिनय बिक्रम कार्की को छायांकन ,राजु शाहको नृत्य ,सन्तोष प्रगाढ को संगीत र देव महर्जन को द्वन्द्व रहेको छ

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार