बिद्यालयमा नै छात्राहरु असुरिक्षत, शिक्षकले बलात्कार गरेपछि अामाले गरिन यस्तो

Loading...
Advertisement

काभ्रे, कार्तिक ५। शिक्षा आर्जन गर्ने पवित्र स्थान बिद्यालयमा नै छात्राहरु असुरिक्षत भएपछि त्यसप्रति आक्रोस उठ्नु स्वभाविक नै हो । यस्तै घटनाबाट आक्रोसित बनेका एक अभिभावकले छात्रामाथि यौन र्दुव्यवहार गर्ने शिक्षकलाई छुरा प्रहार गरेका छन् ।आफनी छोरीमाथि यस्तो जघन्य अपराध भएपछि आक्रोसित बनेकी आमाले शिक्षकमाथि छुरा प्रहार गरेकी हुन् । घटना हो काभ्रे जिल्लाको । विद्यालयमा पढाउने शिक्षकले आफनो यौन इच्क्षा परिपुर्ति गर्ने मनसायले बालिकाहरुलाई काखमा लिदै अमानविय तरिकाले जर्बजस्ति करणी गरेको खुलासापछि प्रहरीकोमा उजुरी परेको थियो ।

प्रहरीकोमा बयान दिन उपस्थित भएका अभिभावक र पक्राउ परेका शिक्षक बीच देखादेख हुँदा हुँदै अभिभावकले शिक्षकलाई छुरी प्रहार गरेका थिए । प्रहरीले रोकेका कारण शिक्षकलाई थप क्षती भएन । आफनै शिक्षकबाट पीडित बनेकी छात्रा भन्छिन् ‘अप्सनल अंग्रेजी पढाउने शिक्षक शंकर पहरी सरले म र मेरो साथीलाई विद्यालय हाता भित्र सधै जसो कक्षा कोठामा अरु साथीहरुलाई कक्षाकोठाको गृहकार्य गर्न लगाई म र साथी बसेको अन्तिम बेञ्चमा आई काखामा राखी छाती र सुरुवाल भित्र हात पठाई औला योनीमा पसाउँदै आएका थिए ।”

Loading...

असोज ८ गते र १० गते दुबै दिन पहरी सरले पिसाव फेर्ने ठाउँमा कक्षा कोठामा कोहि नभएको मौका छोपी सरको पिसाव फेर्ने घुसाउनु भएको थियो । शिक्षक पहरी तिमी कति राम्री छौ भन्दै सधै गाला समाउने, काखमा लिने, छाती समाउने, फ्रक भित्र हात राखेर संवेदनशिन अंगहरु चलाउने गर्दै आउनु भएको थियो । कहिलेकाँहि सरको पिसाव फेर्ने स्थान समेत समाउन लगाउनु हुन्थ्यो । यो कुरा कसैलाई नभन्नु, भन्यो भने कुट्छु, पिट्छु ,स्कुलबाट निकालिदिन्छु भन्दै तर्साउनु हुन्थ्यो’–पीडित बालिकाहरुले प्रहरीमा बयान दिएका छन् ।

जिल्लाको बेथाञ्चोक गाउँपालिका वडा नम्वर ४ देविस्थानमा रहेको कालिका माविमा कार्यरत ३१ बर्षिय शिक्षक शंकर पहरीले छात्रामाथि यस्तो यौन र्दुव्यवहार गरेपछि उनीमाथि जर्बजस्ति करणी गरेको उजुरी लगाईएको छ । कक्षा ५ मा अध्ययनरत छात्रालाई असोज १० गते दिउसो कक्षा कोठा भित्रै खाली भएको समयमा जर्बजस्तिको प्रयास गरेका थिए ।

विद्यार्थीले उक्त घटनाका बारेमा अभिभावकलाई भने सँगै उक्त घटना सार्वजनिक भएको थियो । त्यस अघि शिक्षक पहरीले विद्यालयकै अर्की छात्रालाई जर्बजस्ति करणी नै गरेको उजुरी दर्ता भएको छ ।विद्यालयका शिक्षकहरुलाई पहरीको बानी जानकारी भए पनि वेवास्ता गरेका कारण उनको मनोबल बढ्दै गएको विद्यार्थी तथा अभिभावकहरुले बताएका छन् । शिक्षक पहरी असोज १८ गते पक्राउ परेका थिए।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार