नेपाल अाइडलबाट बाहिरिएपछि प्रमिला रार्इले सबैलाइ यसरी सम्मान गरिन्

Loading...
Advertisement

सेवा, सेवारो, नमस्ते मेरो प्रियजनहरू सबैलाई म धन्यबाद दिन चाहन्छु।

हजुरहरुले स्वदेश तथा विदेश बाट मलाई यति धेरै माया का साथ भोट गर्नु भयो र टप ७ सम्म पुगि नेपाल आईडलबाट मेरो यात्रा टुंगिएको छ। तर मेरो बाहिरी गीतसंगीतको यात्रा भने अब शुरू भएको छ।म आफुलाई एकदमै भाग्यमानी ठान्छु किनभने नेपाल आईडल नहुदो हो त म हजुरहरूको सामू आउने थिईन, र हजुरहरूको यति धेरै माया पाउनेथिईन, मैले पहिले चाहेर पनि व्यस्तताको कारणले मेरो हरेक प्रियजनहरूको म्यासेजहरुको रिप्लार्इ गर्न सकिन होला मलाई दुख लागेको छ त्यसको लागी म माफ़ी चाहदछु।हजुरहरुले मलाई नेपाल आईडलमा हुदा जति माया र साथ दिनुभएको थियो अब झन त्यो भन्दा बढि प्रेम, माया, साथ दिनुहुन्छ भनि अपेक्षा गर्दछु, मेरो लागी नेपाल आईडलको यात्रा सधै अविस्मरणीय हुनेछ।अन्तिममा सबै देश भित्र र देशबाहिर बस्नुहुने मेरो प्रियशुभचिन्तक र नेपाल आईडल परिवारलाई धन्यबाद दिन चाहन्छु।

Loading...

हजुरहरूको प्रिय,
प्रमिला राई

प्रमिला रार्इ नेपाल अाइडलबाट बाहिरिइन ।

 

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार