सिमा भित्र छिरेकाे गाडीकाे यात्र बस्ने सिट खोलेर हेर्दा… भिडियो सहित

Advertisement

पर्सा । पछिल्लो समय सावरी साधनमा अनेक बिधि लगाएर अवैध मालसामान ओसारपसार गर्ने क्रम बढेको छ। पर्सा जिल्लामा एउटा यस्तै केस उपर प्रहरीले संलग्नलाई पक्राउ गरेर कारवाही अगाडि बढाएको छ।

यात्रु बस्ने सिट निकालेर भित्र हेर्दा प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा फेला पारेको छ। पोखरिया नगरपालिका–२ बुकहवा चोकमा देवरबानाबाट भारततर्फ जाँदै गरेको युपी ५७ ए ३१०४ नम्बरको जिपमा जाँच गर्नेक्रममा सिटमुनी लुकाई भारततर्फ लैजान लागेको करीव २१ केजी लागूऔषध गाँजा सहित वरामद भएको हो।

प्रहरीले गाडी चालक भारत जिल्ला पश्चिम चम्पारण सरगरिया बस्ने ५३ वर्षीय साहेव गिरीलाई मंगलबार पक्राउ गरेको छ

यस्तोसम्म् गर्छन, भिडियो हर्नुहाेसः

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार